अग्रिम टिकट बुकिङ आजदेखि खुल्ने

काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बृद्धि भएको छ । शनिबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भएको वार्तामा हालै भएको इन्धनको मूल्यबृद्धिलाई मुख्य आधार मानी भाडादर १० प्रतिशत बढाउने सहमति भएको हो । आजबाटै नयाँ भाडादर कायम गर्न यातायात व्यवस्था विभागलाई पत्राचार गरिएको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि … Continue reading अग्रिम टिकट बुकिङ आजदेखि खुल्ने